Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछाने पक्राउ विरुद्ध चितवन बन्दको आह्वान !

अर्थ सरोकार

चितवन । न्यूज २४ टेलिभिजनका कार्यक्रम सञ्चालक रवि लामिछाने पक्राउको विरोधमा विभिन्न समूहले साउन ३२ गते चितवन बन्द गरौँ भन्दै प्रचारप्रसार गरिरहेका छन् । उनीहरुले भ्रष्टाचार विरोधी सामाजिक अभियता रवि लामिछानेलाई झुट्टा मुद्धा लगाई फसाउन लागेको विरोध स्वरूप मिटि २०७६ साउन ३२ गते यातायात व्यापार शैशिक संस्था लगायत सम्पूर्ण चितवन बन्दको आह्वान गर्दैछौं भन्दै विभिन्न ठाउँमा प्रचार गरिरहेका छन् ।   

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK