×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकलाई बीमा बेच्न किन रोक्यो राष्ट्र बैंकले ? यसो भन्छन् नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी

PRIME CA

बैंकलाई बीमा बेच्न किन रोक्यो राष्ट्र बैंकले ? यसो भन्छन् नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी

१७ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले बैंकलाई बीमा गर्न रोक्नुको कारण खुलाएका छन् । शनिबार नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’मा बोल्दै उनले यस विषयमा प्रष्ट पारेका हुन् । उनका अनुसार कर्जा लिने ग्राहक, बीमा कम्पनी र बैंकरहरुकै धेरै गुनासो आउन थालेपछि यस विषयमा नेपाल राष्ट्र बैंकले कडाई गरेको हो ।
कार्यक्रममा उनले मर्जरका बारेमा पनि विस्तृतमा बोलेका छन् । मौद्रिक नीतिमार्फत आएको क्रस होल्डीङ र पूँजी वृद्धिका वावजुत र पारदर्शी ढंगले सबै बैंकहरुले राज्यलाई कर तिरीरहेको अवस्थामा पनि मर्जरलाई किन प्रोत्साहन गर्नुपर्यो भन्ने विषयमासमेत उनले बोलेका छन् । कार्यक्रम शनिबार बेलुका ८:४५ बजे नेपाल टेलिभिजन न्यूज एचडीमा प्रशारण हुनेछ ।

शनिबारको कार्यक्रममा नबिल बैंकका विषयमा तयार गरिएको छोटो परिचयात्मक वित्तचित्रसमेत प्रशारण हुनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: