
काठमाडौँ । सुन राखेर ब्याज पाइने नीति मौद्रिक नीतिमार्फत सार्वजनिक भएपछि यस विषयमा चौतर्फी चर्चा हुन थालेको छ । तर के साच्चै सुन राखेर ब्याज पाइन्छ त ? वा कति ब्याज पाइन्छ ? राष्ट्र बैंकले यस सम्बन्धि कस्तो रणनीति बनाउँदै छ त ? नेपालर राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यस विषयमा प्रकाश पारेका छन् ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोमा कुराकानी गर्दै उनले यस विषयमा प्रकाश पारेका हुन् । उनले मौद्रिक नीतिका विशेषता लगायतका अन्य विषयमा पनि कार्यक्रममा बोलेका छन् । यसपटकको कार्यक्रममा एभेरेष्ट बैंकको परिचयात्मक वित्तचित्र पनि प्रशारण हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्