काठमाडौं – भार्गव विकास बैंकले संस्थापक समूहको २ लाख २५ हजार ७२० कित्ता सर्वसाधारण समूहमा परिवर्तन गरेको छ । बैंकको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम भएको छ ।
यसअघि बैंकको संस्थापक र सर्वसाधार सेयर रेसियो ५५.५०ः४४.५० थियो । परिवर्तन गरिएको संस्थापक सेयर सर्वसाधारण सरह कारोबार हुने गरी शुक्रबारदेखि नेप्सेमा अभिलेख पनि गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्