काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको १ करोड २८ लाख ६५ हजार १६४.०९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा सूचिकृत हुनेमा सेन्चुरी बैंक, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
मंगलबार सेन्चुरी बैंकको १६ लाख ५० हजार ९२.४७ कित्ता, उन्नति माइक्रोफाइनान्सको २ लाख २२ हजार ७५० कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९ लाख ९२ हजार ३२१.६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्