Skip to content
LAXMI SUNRISE BANK

१७ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा देव: विकास बैंकका म्यानेजर पक्राउ !

अर्थ सरोकार

काठमाडौँ – देव: विकास बैंकका एक कर्मचारी पक्राउ परेका छन् । बैंकको नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले बैंककै १७ करोड रुपियाँ हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीलाई गएराति घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।  बुढाथोकीलाई बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK