
काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप र ऋण दुबै घटेको छ । आर्थिक बर्ष २०७५/७६ सुरु भएसँगै बैंकहरुमा निक्षेप र ऋण दुबै घटेको हो । पछिल्लो तथ्याङ अनुसार असार मसान्तपछि करिब १६ अर्ब रुपैयाँ घटेको देखिएको छ । यता सरकारले विकास खर्च बढाईरहँदा बैंकहरुको निक्षेप र ऋण घटेको बताईएको छ । साथै विदेशी मुद्राको निक्षेपमा समेत गिरावट आएको छ ।
पछिल्लो एक सातामा मात्रै निक्षेप तथा ऋण ३/३ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा बैंकहरुमा २८ खर्ब ६२ अर्ब रुपैयाँमा कायम भएको छ । यस्तै ऋण लगानी पनि १६ अर्ब रुपैयाँले गिरावट आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्