एजिएम नोटिस :
कम्पनी : कर्पोरेट डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : भदौ २५ गते
विवरण :
कर्पोरेट डेभलपमेन्ट बैंकको विशेष साधारण सभा भदौ २५ गते हुने भएको छ । बैंकले १ः१.५ अनुपातको (१५०%) हकप्रद सेयर ल्याउने प्रस्ताव पेस गर्ने भएको छ।
पेस हुने प्रस्तावहरु :
१ः१.५ अनुपातको हकप्रद सेयर अनुमोदन गर्ने
अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने
सभा हुने स्थान र समय :
बैंकको प्रधान कार्यालय, आदर्शनगर वीरगञ्जमा बिहान ७.३१ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३७ करोड ५ लाख रुपैयाँ
गत अवको चौथो त्रैमासमा खुद नाफ : ९ करोड २५ लाख रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्