×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, नारायणदास काममा फर्कंदै (अदालतको आदेशसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, नारायणदास काममा फर्कंदै (अदालतको आदेशसहित)

Artha Sarokar

२८ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालर राष्ट्र बैंकको निर्देशन विपरित सर्वोच्च अदालत गएका प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरका पक्षमा अदालतले फैसला गरेको छ ।मंगलबार अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद तोक्ने निर्देशिका संविधान विपरीत भएको ठहर गर्दै नारायणदास मानन्धरलाई काम गर्न दिनू भनी आदेश गरेको छ । हेर्नुहोस् आदेशको कपि :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी