मिति २०७६-०५-१० गते मंगलबार । अगष्ट २३, २०१९ । भदौ कृष्ण द्वादशी ।
सूर्योदय : ०५:४० सूर्यास्त : ६:३०
आजको राशिफल :
मेष – बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यवसायक काममा राम्रै फड्को मार्न सकिनेछ।
वृष – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
मिथुन – नसोचेको ठाउँबाट धनार्जन हुनेछ। नयाँ कामको थालनी हुनेछ।
कर्कट – यात्रामा मालसामान हराउने योग छ ।
सिंह – व्यापार व्यवासयबाट राम्रो आम्दानी हुनेछ।
कन्या – गरेको काममा सफलता मिल्नेछ ।
तुला – व्यापारिक काममा राम्रो फड्को मार्न सकिनेछ ।
वृश्चिक – आर्थिक कारोबारमा मन्दी आउनेछ ।
धनु – परिश्रम गर्दा धनार्जन हुनेछ ।
मकर – ठुलो कारोबारमा लगानी नगर्दा बेश हुनेछ ।
कुम्भ – गरेको कार्यमा सफलता मिल्नेछ ।
मिन – अनावश्यक धन खर्च हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्