काठमाडौं – एभरेष्ट इन्स्योरेन्सले २४औँ वार्षिक साधारण सभाको लागि असोज १ गते बोलाएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितीको ९७औँ बैठकले कम्पनीको साधारण सभा उक्त मितिमा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे गर्ने निर्णय गरेको हो ।
उक्त साधारण सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा अनुमोदन गरिने छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । तर, कम्पनीले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्