अक्सन नोटिस :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स
खुला भएको मिति : आज (बुधबार, साउन २९ गते)
कित्ता : ५ लाख २९ हजार ७८० कित्ता
भर्न पाइने अन्तिम मिति : भदौ ८ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं।
एभरेष्ट इन्स्योरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौं
सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट
अन्य विवरण :
३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक बिक्रीमा ल्याएको।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने
बैंकले गत जेठमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
लिलामीपछि चुक्ता पुँजी : १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्