
काठमाडौँ । ललितपुर गोदावरी नगरपालिकास्थित झरुवाराशीको एक कारखानामा आगलागी भएको छ । विजुली सर्ट भएर आगलागी भएको बताइएको छ । आगो भिषण रुपमा फैलिएको छ ।
यता स्थानीयबासीहरुले फैलिएको आगो निभाउने प्रयास गरिरेहका छन् भने ललितपुर पुल्चोकबाट दमकल आगो नियन्त्रण गर्न समत पठाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्