काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १७% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको १५४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफा तथा पुँजीगत जगेडा कोषबाट १७% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्न ०.८९% नगद लाभांश पनि दिए भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ रहेको छ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्