राइट इस्युज :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला हुने मिति : मंगलबार, साउन २१ गते
अन्तिम दिन : भदौ २३ गते
विवरण :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर मंगलबारदेखि बिक्री खुल्ला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यो हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ ।
आवेदन दिन सकिने साखाहरु :
लक्ष्मी क्यापिटल मार्केट, काठमाडौं
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ११ करोड ४ लाख ५७ हजार
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्