Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सेयर बिक्री खुल्ला, असार ३१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

अर्थ सरोकार

राइट इस्युज :

कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला भएको मिति : आज (मंगलबार, साउन २१ गते)
अन्तिम दिन : भदौ २३ गते
विवरण :

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न ल्याएको हो । यसमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यो हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ ।
आवेदन दिन सकिने साखाहरु :

लक्ष्मी क्यापिटल मार्केट, काठमाडौं
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश शाखा 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :

चुक्ता पूँजी : ११ करोड ४ लाख ५७ हजार
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK