काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५% बोनस सेयर आफ्नो सेयरधनीलाई दिने घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ३५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न नगद दिने निर्णय भएको हो।
संस्थाले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस सेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) खर्च गर्ने भएको छ । हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ छ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै : 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्