Skip to content
LAXMI SUNRISE BANK

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ७१ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला ७० हजार ३ सय मूल्यमा कारोबार भईरहेको छ । 
त्यस्तै गरी चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK