काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ६८ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १५ सयले बढेर प्रति तोला ६९ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्