Skip to content
LAXMI SUNRISE BANK

अहिलेसम्मकै महँगो भयो सुन, तोलाको ठ्याक्कै ७० हजार ! अझै बढ्ने सम्भावना

अर्थ सरोकार

काठमाडौँ – अहिलेसम्मकै उच्च बिन्दुमा सुनको मूल्य पुगेको छ । बुधबार प्रति तोला ६९ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ७० हजार मूल्यमा कारोबार भईरहेको छ । 
त्यस्तै गरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ८ सय २५ पैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ सय ७रुपैयाँ ५ पैसा कायम गरेको छ । यद्यपी सुनचाँदीको मूल्य अझै बढ्न सक्ने व्यबसायीको भनाई छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK