
त्यस्तै गरी चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ सय ७रुपैयाँ ५ पैसा कायम गरेको छ ।