आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
खुला भएको मिति : बुधबार, असार २५ गते
कित्ता : ७६ लाख ७२ हजार २१० कित्ता सेयर
प्रति कित्ता मूल्य : १००
विवरण :
हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ भर्ने म्याद अव ६ दिन मात्र बाँकी रहेको छ । उक्त आइपिओ भर्ने म्याद आइतबारसहित गरी ६ दिन बाकी रहेको छ ।
कम्पनीले जारी गर्ने आइपिओमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुटाएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब ६० करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्