काठमाडौँ – आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
कम्पनीको २ लाख कित्ता ऋणपत्र प्रति कित्ता अंकित मूल्य १ हजार रुपैयाँको दरले हुने कुल रकम २० करोड रुपैयाँ मात्र निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो ।
उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्