काठमाडौँ – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ। संस्थाको विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले अधिकृत/कनिष्ठ अधिकृत (अनुगमन अधिकृत), वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ। 

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्