
काठमाडौं । चितवनको भरतपुरमा प्रहरी र सञ्चारकर्मी रबी लामिछानेका समर्थकहरुबीच झडप भएको छ ।अदालतमा थुनछेक बहस चलिरहेको बेला लामिछानेका समर्थकहरुले सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो ।
प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ। गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ । लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् भने केहि समर्थकलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्