ज्योति विकास बैंकमा ६ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २२ श्रावण २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – ज्योति विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’