काठमाडौं – कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । अब कुमारी बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कामहरु कुमारी क्यापिटलले गर्नेछ । कुमारी क्यापिटलले भदौ ९ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । कुमारी क्यापिटल कुमारी बैंकको सहायक कम्पनी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्