Skip to content
LAXMI SUNRISE BANK

गोदावरीको चिजबल उद्योगमा आगलागी, करोडौंको क्षति (फोटोसहित)

अर्थ सरोकार

काठमाडौँ – ललितपुरको गोदावरीमा रहेको चिजबल उद्योगमा आगलागी भएको छ । उक्त आगलागीबाट करोडौको क्षति भएको बताइएको छ । विजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । यता आगलागी हुँदा उद्योगमा करोडौको क्षति भएको समेत अनुमान समेत गरिएको छ ।
 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK