काठमाडौं – लक्ष्मी भ्यालु फन्ड-१ ले १५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५% नगद लाभांश दिने निर्णय गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्