×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७.०७% बोनस पछि लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१७.०७% बोनस पछि लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

Artha Sarokar

२२ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लुम्बिनी विकास बैंक
मूल्य समायोजन सेयर : १७.०७%  बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १७५ रुपैयाँ ११ पैसा

विशेष साधारण सभा : साउन २८

विवरण :
लुम्बिनी विकास बैंकको १७.०७%  बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १७५ रुपैयाँ ११ पैसा कायम गरिएको छ । 

पेस हुने प्रस्ताव :

१७.०७% बोनस दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
सभा हुने स्थान र समय :
अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब २० करोड ९७ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी