×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकले १७.०७% बोनस पारित गर्न साउन २८ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकले १७.०७% बोनस पारित गर्न साउन २८ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : लुम्बिनी विकास बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : साउन २८ गते 

विवरण :
लुम्बिनी विकास बैंकले ११ औँ वार्षिक साधारणसभा साउन २८ गते डाकेकोको छ । सभामा बैंकले १७.०७% बोनस सेयर दिने प्रस्ताव पेस गर्ने भएको छ । बैंकले उक्त सभा प्रयोजनको लागि साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । उक्त बोनस सुरक्षित गर्न साउन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ। 

पेस हुने प्रस्ताव :
१७.०७% बोनस दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
सभा हुने स्थान र समय :
अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब २० करोड ९७ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: