Skip to content
LAXMI SUNRISE BANK

४.८४ अंकले घट्यो बजार, ३१ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२३३.७१ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.८४ अंकले घटेर १२३३.७१ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड १७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएचपिएलले गरेको छ भने त्यसपछि क्रमश: एसजेसीएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK