Skip to content
LAXMI SUNRISE BANK

१.८६ अंकले घट्यो बजार, ४२ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२२४.०३ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.८६ अंकले घटेर १२२४.०३ विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: एसआरबिएलपीओ र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK