×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो नेप्से : ४.८७ अंकले बढेको बजार १२०८.०० विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘टुच्च’ बढ्यो नेप्से : ४.८७ अंकले बढेको बजार १२०८.०० विन्दुमा

Artha Sarokar

१० भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबार तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.८७ अंकले बढेर १२०८.०० विन्दुमा आइपुगेको छ । कुल २४ करोड ४६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी