
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ब्रोकर लाईसेन्सको आवेदन दिनेमा पहिलो माछापुच्छ्रे बैंक रहेको छ । बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीजले मंगलबार नेप्सेमा आवेदन दिएको हो । सोहि अनुसार नेप्सेले हालसम्म माछापुच्छ्रेले मात्र आवेदन दिएको जनाएको छ ।
यस्तै हालसम्म मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले सहायक कम्पनी दर्ता गराएका छन् ।
गत शुक्रबार एक सूचना जारी गरी नेप्सेले ब्रोकर बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आवेदन पेश गर्न आह्वान गरेको थियो । नेप्सेले १५ दिनको समयसिमा दिएकोमा ७ दिन हुँदा एउटा बैंकले मात्र आवेदन दिएको जनाएको छ । आवेदन दिने म्याद अब एक साता रहेकाले थप कम्पनीले पनि आवेदन दिने तयारी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्