काठमाडौँ – मनकामना लघुवित्त वित्तीय संस्थाको विभिन्न पदमा जागिर खुल्ला भएको छ । संस्थाले प्रबन्धक/ सहायक प्रबन्धक, बरिष्ठ अधिकृत/अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक र कनिष्ठ सहायक /प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिभित्र आवेदन दिनसक्ने संस्थाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्