Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो नेप्से : २.७५ अंकले बढेको बजार १२४८.४८ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २.७५ अंकले बढेर १२४८.४८ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एडीबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसिसीबि र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK