काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३.४५ अंकले घटेर १२०९.६२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड २ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :