×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.१७ अंकले घट्यो बजार, कारोबार २५ करोड ७२ लाख माथि

PRIME CA

५.१७ अंकले घट्यो बजार, कारोबार २५ करोड ७२ लाख माथि

२९ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५.१७ अंकले घटेर १२२५.९० विन्दुमा आइपुगेको छ । कुल २५ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: आरएचपिएल र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: