![](https://1.bp.blogspot.com/-bvfloSpYb3w/XVEyCuKc1TI/AAAAAAABQFk/2zR2Fk9Vcw8Ip3r2S84-QUBiUR5zhWasQCLcBGAs/s640/Nepse.jpg)
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएचपिएलले गरेको छ भने त्यसपछि क्रमश: एसजेसीएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :