×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १.७४ अंकले घट्यो बजार, कारोबार ५९ करोड ५ लाखमाथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबार १.७४ अंकले घट्यो बजार, कारोबार ५९ करोड ५ लाखमाथि

Artha Sarokar

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.७४ अंकले घटेर १२६३.८४ विन्दुमा आइपुगेको छ । कुल ५९ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइएलपीओले गरेको छ भने त्यसपछि क्रमश: जीबिएलबिएस र एमएनबीबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी