×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ४७.३६% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

PRIME CA

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ४७.३६% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार

८ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाइ ४७.३६% लाभांश दिने भएको छ । संस्थाको शनिबार बसेको सञ्चालक समिति १५६औँ बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट  ४५% बोनस दिने निर्णय गरेको हो ।  साथै संस्थाले बोनसमा लाग्ने कर तिर्न २.३६% नगद पनि दिने भएको छ  । कम्पनीले बोनसमा ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र नगदमा ३० लाख ५० हजार २०४ रुपैयाँ बितरण गर्ने भएको छ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: