काठमाडौँ – मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटललाई खरिद गरेको छ । बैंकले क्यापिटलको बहुमत सेयर खरिद गरेको हो । बैंकले ११ करोड ६६ लाख रुपैयाँमा क्यापिटलको चुक्ता पुँजीको ५८% र जारी पुँजीको ५२.२२% सेयर स्वामित्व किनेको हो । गत असार ३१ गते बैंकले भुक्तानी गरिसकेको छ ।
अब मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटलको रुपमा कम्पनी सञ्चालन गर्नेछ । नाम र लोगो परिपर्तन गर्ने विशेष प्रस्तावसहित आगामी भदौ २७ गतेका लागि भिबोरले साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्