×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

Artha Sarokar

९ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :

कम्पनी : मल्टिपर्पोज फाइनान्स
खुल्ला हुने मिति : सोमबार, असार २३ गते
कित्ता : ८६५% (१ कित्ता बराबर ८.६५ कित्ता)

विवरण : 
मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर भर्न आज अन्तिम दिन रहेको छ । कम्पनीको उक्त हकप्रदमा आवश्यक अनुसार आवेदन नपरेको हुनाले १५ दिन म्याद थप गरि भदौ ९ गतेसम्म पुर्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको हो । 
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल, काठमाडौं 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : २४ लाख ९९ हजार ४९३ रुपैयाँ
प्रतिसेयर आम्दनी : ८ रुपैयाँ ४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३३ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी