×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडाको पत्रकार सम्मेलन : संयोजक निराकार श्रेष्ठले लेखेको कुरा राम्रो पढ्न समेत जानेनन् ! (भिडियो)

काठमाडौँ । गाडी व्यवसायीहरुको छाता संगठनका रुपमा एकातर्फ परिचित र अर्कोतर्फ कालोबजारी ऐन विपरित काम गर्ने गाडी कम्पनीहरुको झुण्डका रुपमा कुख्यात संघ नाडाले नाडा अटो शोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजकको विज्ञप्ति वाचन अचम्म लाग्दो देखियो । उनले पढेको कुरा पनि पढ्न नजानेको देखेर त्यहि भिडियो टेलिभिजनमा हेरेका दर्शकसमेत अचम्ममा परेका छन् ।
उनले ‘ग्राहक बर्ग’ समेत नमिलाई भनेका छन् । ‘जसका लागि कार्यक्रम आयोजना गरिएको हो, त्यहि बर्गलाई राम्रोसँग सम्बोधन गर्न नजान्ने कस्तो संयोजक राखेको होला नाडाले ?’  कार्यक्रममा पत्रकारहरुबीच खासखुस चल्यो । त्यहि बेला पत्रकारबीच ‘गसिप’ सुरु भयो, गाडी बेचेर पैसा सोहोर्ने, कहिलेकाहीं मात्र पढ्नुपर्नेको यस्तै हो’
नाडाले बेलैमा सोच्ने कि ?    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: