काठमाडौं – एनसीसी बैंकले एकैसाथ २०औँ र २१औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभा राष्ट्रिय सभा गृहमा भदौ २३ गते बिहान ११ बजे गर्ने भएको छ ।
बैंकले उक्त सभामा १५.८९% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँको १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस सेयर प्रस्ताव गरेको हो । साथै, बैंकले एफपीओ निष्काशनको व्यवस्था गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ ।
बैंकले उक्त सभाको लागि साउन २६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार, बैंकले प्रदान गर्ने बोनस प्राप्त गर्नको लागि साउन २३ गते भित्र सेयरधनी बनिसक्नुपर्नेछ। हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्