Skip to content
LAXMI SUNRISE BANK

आवेदन दिएका १४ जनामध्ये को बन्ला त नेपाल बैंकको ‘लक्की’ सीईओ ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि १४ जनाले आवेदन दिएका छन् । बैंकको उक्त पदका लागि आवेदन दिने अन्तिम म्यादसम्ममा एक महिलासहित १४ जनाले आवेदन दिएका हुन् । 
आवेदन दिनेहरुमा दुर्गा कुमारी कँडेल (छत्कुली), सुन्दर पन्थी, शेषरमण आचार्य, पुष्पराज भण्डारी, रामदेव यादव, अरुण कुमार ढुंगाना, पूर्ण प्रसाद आचार्य, कृष्ण बहादुर अधिकारी, मुरारी प्रसाद अर्याल, राजुनाथ खनाल, गोबिन्द प्रसाद दाहाल, अशोक खड्गी, शंकर कुमार रायमाझी र डिल्लीराम शर्मा रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK