काठमाडौं – नेपाल इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभा भदौ ८ गते बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको ७० औं साधारण सभा उक्त मितिमा कार्की एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ ।
उक्त सभामा कम्पनीले ७.५% बोनस सेयर दिने प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले सभा प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार कम्पनीले प्रदान गर्ने लाभांश प्राप्त गर्नका लागि साउन २३ गते भित्रमा सेयरधनी हुनुपर्ने छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई ७० औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्