![](https://1.bp.blogspot.com/-q_7aXSVqURU/XU0YH8KUkWI/AAAAAAABP8M/gmqwtxRU9xwfIE3-OjwJQbZL0fRpSyuSACLcBGAs/s640/Nepal--insurance.jpg)
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल इन्स्योरेन्स कम्पनी
मूल्य समायोजन सेयर : ७.५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३२१ रुपैयाँ ८६ पैसा
विशेष साधारण सभा : भदौ ८ गते
विवरण :
नेपाल इन्स्योरेन्स कम्पनीको ७.५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३२१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुल्ने छ ।
साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।