![](https://1.bp.blogspot.com/-aHSqNhHU2A0/XUu16btjssI/AAAAAAABP4g/EVeAQfbtmeYr_Svtm-cbTphLBljlz-_WwCLcBGAs/s640/Nepal--insurance.jpg)
एजिएम नोटिस :
कम्पनी : नेपाल इन्स्योरेन्स
इभेन्ट : साधरण सभा
हुने मिति : आइतबार, भदौ ८ गते
विवरण :
नेपाल इन्स्योरेन्सले भदौ ८ गते साधारणसभा बोलाएको छ । कम्पनीको बुक क्लोज साउन २४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।